FAQs Complain Problems

अपडेट

सुरक्षित मातृत्व सेवा

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
स्वास्थ्य कर्मी
सेवा दिने कार्यालय: 
स्वास्थ्य शाखा
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 
  • नाम दर्ता
  • गर्भवति स्वास्थ्य संस्थामा स्वयं उपस्थित हुनु पर्ने ।
  • मातृ सेवा कार्ड ल्याउनु पर्ने ।
  • कम्तिमा ४ पटक स्वास्थ्य परिक्षण गरिएको ४, ६, ८ र ९ को प्रमाणित हुनु पर्ने । 
  • स्विकृत वर्थिङ्ग सेन्टरमा मात्र प्रशुती सेवा लिने गर्भवतिले मात्र सुविधा पाउने ।

(नोट ः यातायात खर्च वापत रु १५०० उपलव्ध) ४ पटक स्वास्थ्य जाँच गरेको प्रमाणित भएमा प्रोत्साहन स्वरुप थप रु ४०० उपलव्ध हुने)