News and Notices

चौतारा नगरपालिकाको तेश्रो नगर परिषद सम्बन्धमा

चौतारा नगरपालिकाको तेश्रो नगर परिषद्बाट स्वीकृत आ.व.०७३/७४ को बार्षिक नगर विकास योजना सार्वजनिकीकरण कार्यक्रम निम्न मिति, समय र स्थानमा जानहुन जानकारी गरिन्छ ।
मिति : २०७२ साल पौष २४ गते शुक्रबार
समय : विहान ११:०० बजे

नगरपालिकाको वेबसाइट संचालनमा

चौतारा नगरपालिका, चौतारा नगरपालिकाको  वेव साइट सन्चालनमा आएको छ । इन्टरनेट लाइन र केहि सूचनाको अभावले सुचारु हुन नसकेको वेव साइट हालै मात्र वायरलेस इन्टरनेट जडान, सोलार सिस्टम जडान तथा सूचना जम्मा गरे पश्चात सुचारु हुन लागेको हो । चौतारा नगरपालिकाले चौतारा नगरपालिकाको प्रोफाइल अपडेट गर्ने कार्य ल

Pages