चौतारा साँगाचोकगढी नगरपालिकाको वेभसाईटमा तपाइलाई स्वागत छ।

व्यक्तिगत घटना दर्ता समयमै गरौं । जन्म, मत्यु, विवाह, बसाई सराई र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं । 

सामाजिक परिचालन कार्यक्रम सम्बन्धी मन्त्रालयको परिपत्र

सामाजिक परिचालन कार्यक्रम सम्बन्धी मन्त्रालयको परिपत्र, सबै सामाजिक परिचालक लाई बिशेष धन्यवाद सहित यही पौष १७ गते बाट विदाई गर्ने निर्णय !

गाउँपालिका तथा नगरपालिकाको वस्तुगत विवरणको ढाचा

चौतारा साँगाचोकगढी नगरपालिकाको बार्षिक नगर विकास योजना

Pages