FAQs Complain Problems

समाचार

चौतारा बजारबाट देखिने रमणीय जुगल हिमाल

Read More

जाडोको मौषममा चौतारा बजार

Read More

चौतारा बजार (रातको समयमा)

Read More

चौतारा बजार

Read More

चौतारा साँगाचोकगढी नगरपालिकाको कार्याल

Read More

वडागत रुपमा पुन:निर्माण सम्पन्न घर संख्या

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ठेक्का नं. CSM/NCB-22/075-76

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना 
ठेक्का नं. CSM/NCB-22/075-76 

lnvitation for Bids for the Rigid Pavement Works in Chautara Bazzar Road

lnvitation for Bids for the Rigid Pavement Works ln Chautara Bazar Road.
Contract ldentification No : CSGM/NCB-24/075-76
Date of Publication: 2075/10/21

Invitation for Bids for the Bituminous Premix Carpeting (Box Top) in Jalkine Mod-Kundala Road 

Invitation for Bids for the Bituminous Premix Carpeting (Box Top) Work in Jalkine Mod-Kundala Road 
Contract Identification No: CSGM/NCB-28/075-76

निजी आवास पुन:र्निर्माणको वर्तमान अवस्था र लक्ष्य (Action Plan)

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अमान सिं तामाङ
९८६५७०७७३७
mayor.chautaramun@gmail.com
जानुका पराजुली
९८६३६९७५२३
janu2043@gmail.com

पदाधिकारी

इन्द्र प्रसाद बस्याल
९८४१४०७३७३
indrabasyalp@gmail.com
राजुभाइ श्रेष्ठ
९८५११४२७४५
stha.rajubhai@yahoo.com

सूचना प्रविधि अधिकृत

रोशन घिमिरे
९८४१६०९९९९
ito.roshanghimire@gmail.com

सेवाहरु

सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ हप्ता
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा/योजना शाखा
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • सम्बन्धित व्यतिको निबेदन
  • उपभोक्ता समितिको भेला वसी समिति गठनको निर्णयको माईन्यूट फोटोकपि
  • स्वीकृत कार्यक्रम छायाकपी (नगरपालिका तथा वडा कार्यालयबाट प्राप्त हुने)
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा/योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • जनप्रतिनिधिको रोहवरमा भेला वसी उपभोक्ता समिति गठन भएको माईन्यूटको फोटोकपि
  • उपभोक्ता समितिमा कम्तीमा ३३% महिला (अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये १ जना महिला भएको)
  • उपभोक्ता समितिमा कम्तीमा ७ जना र बढिमा ११ जना पदाधिकारी रहेको समिति गठन भएको ।
  • ५ सदसीय अनुगमन समिति गठन गरि ४०% महिला भएको ।
  • उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाण पत्रको फोटोकपि
  • वडा कार्यालयको सिफारिस
  • योजना सम्झौता गरिपाउँ भन्ने समितिको छाप सहितको उ.स. अध्यक्षको निवेदन
  • पूर्वाधारको हकमा तोकिएको प्राविधिकवाट लागत अनुमान र कार्यक्रमको हकमा आर्थिक प्रस्ताव
     
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा/योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखायोजना शाखा/विषयगत शाखा/वडा कार्यालय
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • सम्वन्धित उपभोक्ता समितिको निर्णय
  • म्याद थप गर्न अनुरोध गर्ने उपभोक्ता समितिको वैठकको मनासिव कारण सहितको निर्णय प्रतिलिपि
     
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा/विषयगत शाखा/लेखा शाखा
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • प्राविधिकको मुल्याङ्कन, विल भर्पाई, फोटो र प्रतिवेदन
  • उपभोक्ता समितिको निर्णय सहित अध्यक्षको रनिङ्ग विल भूक्तानीको लागि निवेदन
  • वडा कार्यालयकोे सिफारिस
  • स्थानीय÷वडा स्तरिय अनुगमन समितिको निर्णयको फोटोकपि
  • नगरस्तरिय अनुगमन समितिको निर्णयको प्रतिलिपि 
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा/विषयगत शाखा/लेखा शाखा
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • अन्तिम किस्ता भूक्तानीका लागि अध्यक्षले भूक्तानी माग गरेको निवेदन
  • प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन
  • फोटो
  • विल, भर्पाई,
  • उपभोक्ता समिति र अनुगमन समितिको भूक्तानी सिफारिसका लागि भएको निर्णय
  • वडा कार्यालयको सिफारिस
  • कार्यक्रमको हकमा उपस्थिति तथा प्रतिवेदन
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रशासन
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- १०००/-
आवश्यक कागजातहरुः-
  • सिफारिस माग गर्नेको निवेदन
  • सिफारिस माग सम्वन्धी भेलाको निर्णय
  • योजनाको हकमा लागत अनुमान
  • कार्यक्रमको हकमा आर्थिक प्रस्ताव
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रशासन
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- ३०००/-
आवश्यक कागजातहरुः-
  • सिफारिस माग गरेको निवेदन
  • संस्था दर्ता गर्ने प्रयोजनका लागि भएको भेलाको निर्णय र तदर्थ समिति गठन भएको माईन्यूटको फोटोकपि
  • तदर्थ समितिका पदाधिकारीहरुको नागरिकताको फोटोकपि
  • विधानको सक्कलै प्रति
  • वडाको सिफारिस
  • शुल्क बुझाएको रसिदको फोटोकपि
     
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रशासन
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- १०००/-
आवश्यक कागजातहरुः-
  • सिफारिस माग गरेको निवेदन
  • गत आ.व.को लेखा परिक्षण प्रतिवेदन
  • गत आ.व. को कर चुक्ताको पत्र
  • संस्थाको निर्णय
  • गत वर्ष नविकरण भएको प्रमाण पत्रको फोटोकपि
  • सञ्चालित कार्यक्रमको प्रगती प्रतिवेदन र अर्को आ.व.को लागि स्विकृत कार्यक्रम र बजेट तथा कार्यक्रम भएको हकमा सोही बमोजिमको जानकारी सहितको विवरण 
  • कर छुटवाला संस्था भए सो को प्रमाण
     
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखाको अधिकृत
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- प्रति पेज १००
आवश्यक कागजातहरुः-
  • प्रमाणित गरिने व्यक्तिगत घटना दर्ताको वडा कार्यालयवाट जारि गरिएको कागजात
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • समाज कल्याण परिषदको ढाँचामा सहमति पत्र
  • सहमति माग गरेको निवेदन
  • दातृ निकास संग भएको सम्झौताको प्रति
  • लेखा परिक्षण प्रतिवेदन
सेवा प्रकारः- सूचना
सेवा समयः- १ दिन वा सूचनाको हक सम्वन्धी ऐन तथा कार्यविधिले तोके बमोजिम
जिम्मेवार अधिकारीः- सूचना अधिकारी
सेवा दिने कार्यालयः- चौतारा साँगाचोकगढी नगरपालिकाको सूचना शाखा
सेवा शुल्कः- ८.३२ ईन्च x ११.७ ई को १० पृष्ठ सम्मको निशुल्क र सो भन्दा माथि प्रति पेज रु ५ साथै माथि उल्लेखित साईज भन्दा माथिको हकमा रु १० प्रतिपृष्ठ सि.डि. र अन्य प्रकारको डिजिटल माध्यम वाट सूचना लिन चाहेमा रु ५०
आवश्यक कागजातहरुः-
  • सूचना मागको विषय खुलेको निवेदन
  • १० पेज भन्दा माथिको सूचनाकोे शुल्क बुझाएको रसिद
सेवा प्रकारः- राजश्व
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- चौतारा साँगाचोकगढी नगरपालिकाको राजश्व शाखा
सेवा शुल्कः- न.पा. द्धारा तोकिएको दर रेट अनुसार लाग्ने
आवश्यक कागजातहरुः-
  • व्यावसाय दर्ताको लागि तोकिएको ढाँचामा निवेदन
  • नागरिकताको फोटोकपि
  • जग्गा धनि प्रमाण पुर्जाको फोटोकपि
  • सम्वन्धित व्यावसायिको २ वटा फोटो
  • नगरपालिका द्धारा तोकिएको दर रेट बमोजिम शुल्क तिरेको रसिद
सेवा प्रकारः- राजश्व
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- चौतारा साँगाचोकगढी नगरपालिकाको राजश्व शाखा
सेवा शुल्कः- न.पा. द्धारा तोकिएको दर रेट अनुसार लाग्ने
आवश्यक कागजातहरुः-
  • व्यावसाय नविकरणको लागि तोकिएको ढाँचामा निवेदन
  • यस न.पा. वाट व्यावसाय दर्ता भएको प्रमाण पत्रको फोटोकपि
  • तोकिएको दररेट अनुसार शुल्क तिरेको रसिद

जानकारी

विषयगत शाखाहरु