चौतारा साँगाचोकगढी नगरपालिकाको वेभसाईटमा तपाइलाई स्वागत छ।

व्यक्तिगत घटना दर्ता समयमै गरौं । जन्म, मत्यु, विवाह, बसाई सराई र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं । 

चालु आ.व. २०७४/७५ को दोश्रो चौमासिक सम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुको विवरण

चालु आ.व. २०७४/७५ को दोश्रो चौमासिक सम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुको विवरण

चौतारा साँगाचोकगढी नगरपालिकाको वडाहरु वाट प्राप्त भएका केन्द्र तथा प्रदेशका लागि सिफारिस भएका योजनाहरु (Draft Copy)

चौतारा साँगाचोकगढी नगरपालिकाको वडाहरु वाट प्राप्त भएका केन्द्र तथा प्रदेशका लागि सिफारिस भएका योजनाहरु (Draft Copy)

जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रम सम्पन्न

आज मिति २०७४ फाल्गुन १५ गतेका दिन भएको जेष्ठ नागरिकहरुको भेलामा चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ५ का जेष्ठ नागरिकहरु लाई जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यको शुभारम्भ जि.स.स. प्रमुख गोपाल तामांङ र प्र.जि.अ. श्री अस्मान तामांङ गरियो !

Pages