FAQs Complain Problems

अपडेट

योजना सम्झौता

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
प्राविधिक शाखा/योजना शाखा प्रमुख
सेवा दिने कार्यालय: 
योजना तथा प्रशासन शाखा
सेवा शुल्क: 
शुल्क नलाग्ने
आवश्यक कागजातहरु: 
  • जनप्रतिनिधिको रोहवरमा भेला वसी उपभोक्ता समिति गठन भएको माईन्यूटको फोटोकपि
  • उपभोक्ता समितिमा कम्तीमा ३३% महिला (अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये १ जना महिला भएको)
  • उपभोक्ता समितिमा कम्तीमा ७ जना र बढिमा ११ जना पदाधिकारी रहेको समिति गठन भएको ।
  • ५ सदसीय अनुगमन समिति गठन गरि ४०% महिला भएको ।
  • उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाण पत्रको फोटोकपि
  • वडा कार्यालयको सिफारिस
  • योजना सम्झौता गरिपाउँ भन्ने समितिको छाप सहितको उ.स. अध्यक्षको निवेदन
  • पूर्वाधारको हकमा तोकिएको प्राविधिकवाट लागत अनुमान र कार्यक्रमको हकमा आर्थिक प्रस्ताव