Home » चाैतारा साँगाचोकगढी नगरपालिकाकाे आ.व. २०७६/०७७ को नीति, योजना तथा बजेट प्रस्तुत
चाैतारा साँगाचोकगढी नगरपालिकाकाे आ.व. २०७६/०७७ को नीति, योजना तथा बजेट प्रस्तुत
चाैतारा साँगाचोकगढी नगरपालिकाकाे आ.व. २०७६/०७७ काे लागि १ अर्ब २३ कराेड ८७ लाख १५ हजार र संघ-संस्थाकाे १२ कराेड १ लाख ८९ हजार ६ सय ७९ गरी १ अर्ब ३५ कराेड ८९ लाख ४ हजार ६ सय ७९ रूपैयाकाे याेजना तथा कार्यक्रम समेटिएकाे वजेट नगर सभामा प्रस्तुत गरियाे ।