अपडेट
लागत अनुमान तयार गर्ने
सेवा प्रकार:
लाग्ने समय:
१ हप्ता
जिम्मेवार अधिकारी:
प्राविधिक शाखा/योजना शाखा
सेवा दिने कार्यालय:
योजना तथा प्रशासन शाखा
सेवा शुल्क:
शुल्क नलाग्ने
आवश्यक कागजातहरु:
- सम्बन्धित व्यतिको निबेदन
- उपभोक्ता समितिको भेला वसी समिति गठनको निर्णयको माईन्यूट फोटोकपि
- स्वीकृत कार्यक्रम छायाकपी (नगरपालिका तथा वडा कार्यालयबाट प्राप्त हुने)