अपडेट
नक्सा म्याद थप
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन
जिम्मेवार अधिकारी:
नक्सा पास उप-शाखा
सेवा दिने कार्यालय:
चौतारा साँगाचोकगढी नगरपालिकाको प्राविधिक शाखा
सेवा शुल्क:
म्याद सकिएको (३५) दिन भित्र निवेदन दिएमा पहिले तिरेको दस्तुमा ५% र म्याद नाघेमा बांकि निर्माण गर्ने क्षेत्रफलको लाग्ने शुल्क
आवश्यक कागजातहरु:
- म्याद थपका लागि उचित कारण खोलि सम्वन्धित घरधनिको निवेदन
- पहिले पास भएको नक्सा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व.सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसीद