अपडेट
नगरपालिकामा सूचिकृत हुन
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय:
चौतारा साँगाचोकगढी नगरपालिकाको सूचना शाखा
सेवा शुल्क:
१०००
आवश्यक कागजातहरु:
- सुचिकृत माग भएको निवेदन
- ना.प्र.प. को फोटोकपि
- शुल्क रसिद
- फर्म को विधान
- कर चुक्ताको प्रमाण पत्र
- व्यवसाय दर्ता भएको भए सो को फोटोकपि
- लेखा परिक्षण प्रतिवेदन अन्तिम २ आ.व.को