FAQs Complain Problems

अपडेट

सूचना तथा समाचार

वडा कार्यालयमा रहेको घटना दर्ता किताबमा रहेको विवरण इन्ट्री गरी उपलब्ध गराउने (वडा कार्यालय सबै)

चौतारा साँगाचोकगढी नगरपालिकाको लागी कोर्ड नम्बर (३०-२००-वडा नम्बर) राख्ने !

चौतारा नगरपालिकाको निजि आवास अनुदान अपडेट (मिति २०७५-१२-०४ सम्म)

शहिद परिवार लक्षित योजना तथा कार्यक्रम सञ्चालन गर्नको लागि तयार परेको प्रश्नावली फारम तथा पत्र (वडा कर्यालय सबै)

यो प्रश्नावली चौतारा साँगाचोकगढी नगरपालिकाले शहिद परिवार लक्षित योजना तथा कार्यक्रम सञ्चालन गर्नको लागि तयार पारिएको हो । संकलित तथ्याङ्क सो प्रयोजन बाहेक अन्य उद्देश्यको लागि प्रयोग गरिने छैन र प्राप्त तथ्याङ्कको गोपनियता कायम राखिने छ । 

वडागत रुपमा पुन:निर्माण सम्पन्न घर संख्या

निजी आवास पुन:र्निर्माणको वर्तमान अवस्था र लक्ष्य (Action Plan)

विवरण उपलब्ध गराउने सम्बन्धमा (वडा कार्यालय सबै)

सामाजिक सुरक्षाको भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको मूल अभिलेख (दोश्रो किस्ता)

Pages