FAQs Complain Problems

अपडेट

अंगिकृत नागरिकता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१०००/-
आवश्यक कागजातहरु: 
  • सम्वन्धित व्यक्तिको निवेदन पत्र 
  • अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने कागजातहरु
  • नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि
  • बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
  • नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु
  • पासपोर्ट साईजको फोटो ३ प्रति
  • चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत  सम्पत्ति करतिरेको रसिद 
  • सर्जमिन मुचुल्का