अपडेट
अपाङ्गहरुको लागि सि.वि.आर. कार्यक्रम
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
महिला तथा वालवालिका शाखा प्रमुख
सेवा दिने कार्यालय:
महिला तथा वालवालिका शाखा
सेवा शुल्क:
शुल्क नलाग्ने
आवश्यक कागजातहरु:
- अपाङ्गताको वर्ग खुलेको परिचय पत्रको प्रतिलिपि
- अपाङ्गता क्षेत्रमा कार्यरत संस्थाको समन्वयमा कार्य गर्ने प्रतिवद्धता पत्रको प्रतिलिपि