FAQs Complain Problems

अपडेट

अविवाहित प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००/-
आवश्यक कागजातहरु: 
  • सम्वन्धित व्यक्तिको निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र
  • स्थानीय सर्जमिन मुचुल्काको पत्र
  • चालु आ. व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • बिदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस