FAQs Complain Problems

अपडेट

खाेप सेवा

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
स्वास्थ्य कर्मी
सेवा दिने कार्यालय: 
स्वास्थ्य शाखा
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 
  • नाम दर्ता
  • वच्चालालाइ तोकिएको खोप केन्द्रमा लैजानु पर्ने ।
  • खोप कार्ड लिई सकेकाको हकमा सो कार्ड ल्याउनु पर्ने ।