अपडेट
गै.स.स. दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
प्रशासन
सेवा दिने कार्यालय:
योजना तथा प्रशासन शाखा
सेवा शुल्क:
३०००/-
आवश्यक कागजातहरु:
- सिफारिस माग गरेको निवेदन
- संस्था दर्ता गर्ने प्रयोजनका लागि भएको भेलाको निर्णय र तदर्थ समिति गठन भएको माईन्यूटको फोटोकपि
- तदर्थ समितिका पदाधिकारीहरुको नागरिकताको फोटोकपि
- विधानको सक्कलै प्रति
- वडाको सिफारिस
- शुल्क बुझाएको रसिदको फोटोकपि