FAQs Complain Problems

अपडेट

गै.स.स. नविकरण सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
प्रशासन
सेवा दिने कार्यालय: 
योजना तथा प्रशासन शाखा
सेवा शुल्क: 
१०००/-
आवश्यक कागजातहरु: 
  • सिफारिस माग गरेको निवेदन
  • गत आ.व.को लेखा परिक्षण प्रतिवेदन
  • गत आ.व. को कर चुक्ताको पत्र
  • संस्थाको निर्णय
  • गत वर्ष नविकरण भएको प्रमाण पत्रको फोटोकपि
  • सञ्चालित कार्यक्रमको प्रगती प्रतिवेदन र अर्को आ.व.को लागि स्विकृत कार्यक्रम र बजेट तथा कार्यक्रम भएको हकमा सोही बमोजिमको जानकारी सहितको विवरण 
  • कर छुटवाला संस्था भए सो को प्रमाण