FAQs Complain Problems

अपडेट

घ वर्गको निर्माण व्यावसायीको ईजाजत पत्र नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
-
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय: 
चौतारा साँगाचोकगढी नगरपालिकाको प्राविधिक शाखा
सेवा शुल्क: 
५०००
आवश्यक कागजातहरु: 
  • ईजाजत प्राप्त व्यक्तिको नविकरण माग गरेको निवेदन । 
  • नगरपालिकाको निर्णयानुसारको शुल्क तिरेको रसिद ।
  • अधिल्लो आ.व. को कर चुक्ताको पत्र
  • म्याद नाघेको छ महिनाभित्र इजाजतपत्र नविकरण गराउन चाहने निर्माण व्यवसायीले तोकिए बमोजिमको थप दस्तुर तिरेको रसिद