अपडेट
चार किल्ला प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
५००/-
आवश्यक कागजातहरु:
- सम्वन्धित व्यक्तिको निबेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
- चालु आ.व. सम्मको मालपोत÷घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपि