FAQs Complain Problems

अपडेट

जग्गा दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००/-
आवश्यक कागजातहरु: 
  • सम्वन्धित व्यक्तिको निवेदन
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • साविक लगत प्रमाणित प्रतिलिपि
  • फिल्डबुक उतार
  • स्थलगत निरीक्षण प्रतिवेदन
  • जग्गाको नापी नक्सा
  • जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
  • स्थानीय सर्जमिन मुचुल्का