FAQs Complain Problems

अपडेट

तल्ला थप

सेवा प्रकार:

लाग्ने समय: 
नियम अनुसारको प्रकृया सम्पन्न भएको भोलिपल्ट
जिम्मेवार अधिकारी: 
नक्सा पास उप-शाखा
सेवा दिने कार्यालय: 
चौतारा साँगाचोकगढी नगरपालिकाको प्राविधिक शाखा
सेवा शुल्क: 
२ देखि ३ तल्ला सम्मको आर.सि.सि. भवन प्रति वर्ग फुट रु.६ ३ तल्ला भन्दा माथि आर.सि.सि. भवन को प्रति वर्गफुट रु १०
आवश्यक कागजातहरु: 
  • पहिले पास भएको नक्सा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
  • अन्य कागजातहरुको हकमा नयाँ नक्सा पास गर्दा पेश गर्नु पर्ने कागजातहरु
  • नक्साको हकमा सम्पूर्ण तल्ला (पहिले पास भएको समेत) देखिने गरी ३ प्रति पेश गर्नु पर्नेछ