अपडेट
तेश्रो लिगी प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१००/-
आवश्यक कागजातहरु:
- सम्वन्धित व्यक्तिले आफु तेस्रो लिङ्गी भएको भनि प्रमाण पत्र माग गरि कार्यालयमा पेश गरेको निवेदन
- विषय सँग सम्बन्धित प्रमाण कागजात र शुल्क रसिद