FAQs Complain Problems

अपडेट

नक्सा संशाेधन

सेवा प्रकार:

लाग्ने समय: 
नियम अनुसारको प्रकृया सम्पन्न भएको भोलिपल्ट
जिम्मेवार अधिकारी: 
नक्सा पास उप-शाखा
सेवा दिने कार्यालय: 
चौतारा साँगाचोकगढी नगरपालिकाको प्राविधिक शाखा
सेवा शुल्क: 
कच्चीको प्रति वर्गफुट रु. ४ ३ तल्ला सम्मको आर.सि.सि. भवन प्रति वर्गफुट रु.६ ३ तल्ला भन्दा माथि आर.सि.सि. भवन को प्रति वर्गफुट रु १० फूस, टीनको छाना÷टहरा भएको घर प्रति वर्गफिट रु १
आवश्यक कागजातहरु: 
  • सम्वन्धित घरधनिको निवेदन 
  • चालु आ.व.सम्म एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
  • पहिले पास भएको नक्सा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
  • संशोधित नक्शा ३ प्रति