FAQs Complain Problems

अपडेट

नगारिकता र प्रतिलिपि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नयाँ निशुल्क/ प्रतिलिपि रु २५०
आवश्यक कागजातहरु: 
  • सम्वन्धित व्यक्तिको निवेदन पत्र 
  • आमा÷बुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • विवाहित महिलाको हकमा पति÷आमा÷बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
  • बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि
  • दुवै कान देखिने पासपोर्ट साईजको फोटो ४ प्रति 
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको  सिफारिस
  • प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि