अपडेट
नावालक परिचयपत्र सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१००/-
आवश्यक कागजातहरु:
- बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी
- चालु आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
- नावालक अनिवार्य उपस्थित हुनु पर्ने ।
- दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति ।