अपडेट
मेलमिलापको माध्यमवाट नटुङ्गिएको विषय अदालतमा सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
ताेकिएकाे दिन
जिम्मेवार अधिकारी:
न्यायिक समिति शाखा प्रमुख
सेवा दिने कार्यालय:
न्यायिक समिति शाखा
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
- छलफलको माध्यमवाट सहमति हुन नसकेको विषय अदालत समक्ष सिफारिस गरिने
- अदालतमा जानका लागि विवादित पक्षहरु मञ्जुर भएको सहमति पत्र ।