अपडेट
योजनाको अन्तिम भूक्तानी
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
योजना शाखा/विषयगत शाखा/लेखा शाखा
सेवा दिने कार्यालय:
योजना तथा प्रशासन शाखा
सेवा शुल्क:
शुल्क नलाग्ने
आवश्यक कागजातहरु:
- अन्तिम किस्ता भूक्तानीका लागि अध्यक्षले भूक्तानी माग गरेको निवेदन
- प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन
- फोटो
- विल, भर्पाई,
- उपभोक्ता समिति र अनुगमन समितिको भूक्तानी सिफारिसका लागि भएको निर्णय
- वडा कार्यालयको सिफारिस
- कार्यक्रमको हकमा उपस्थिति तथा प्रतिवेदन