अपडेट
योजनाको रनिङ्ग विल भूक्तानी
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
योजना शाखा/विषयगत शाखा/लेखा शाखा
सेवा दिने कार्यालय:
योजना तथा प्रशासन शाखा
सेवा शुल्क:
शुल्क नलाग्ने
आवश्यक कागजातहरु:
- प्राविधिकको मुल्याङ्कन, विल भर्पाई, फोटो र प्रतिवेदन
- उपभोक्ता समितिको निर्णय सहित अध्यक्षको रनिङ्ग विल भूक्तानीको लागि निवेदन
- वडा कार्यालयकोे सिफारिस
- स्थानीय÷वडा स्तरिय अनुगमन समितिको निर्णयको फोटोकपि
- नगरस्तरिय अनुगमन समितिको निर्णयको प्रतिलिपि