FAQs Complain Problems

अपडेट

व्यवसाय नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालय: 
चौतारा साँगाचोकगढी नगरपालिकाको राजश्व शाखा
सेवा शुल्क: 
न.पा. द्धारा तोकिएको दर रेट अनुसार लाग्ने
आवश्यक कागजातहरु: 
  • व्यावसाय नविकरणको लागि तोकिएको ढाँचामा निवेदन
  • यस न.पा. वाट व्यावसाय दर्ता भएको प्रमाण पत्रको फोटोकपि
  • तोकिएको दररेट अनुसार शुल्क तिरेको रसिद