अपडेट
सम्बन्ध विच्छेद दर्ता
सेवा प्रकार:
लाग्ने समय:
१ दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क तत्पश्चात रु ५०
आवश्यक कागजातहरु:
- सम्वन्धित व्यक्तिको निवेदन पत्र
- अदालतबाट सम्बन्ध विच्छेद भएको पैmसलाको प्रमाणित प्रतिलिपि
- पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
- केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने