अपडेट
सूचना माग
सेवा प्रकार:
लाग्ने समय:
१ दिन वा सूचनाको हक सम्वन्धी ऐन तथा कार्यविधिले तोके बमोजिम
जिम्मेवार अधिकारी:
सूचना अधिकारी
सेवा दिने कार्यालय:
चौतारा साँगाचोकगढी नगरपालिकाको सूचना शाखा
सेवा शुल्क:
८.३२ ईन्च x ११.७ ई को १० पृष्ठ सम्मको निशुल्क र सो भन्दा माथि प्रति पेज रु ५ साथै माथि उल्लेखित साईज भन्दा माथिको हकमा रु १० प्रतिपृष्ठ सि.डि. र अन्य प्रकारको डिजिटल माध्यम वाट सूचना लिन चाहेमा रु ५०
आवश्यक कागजातहरु:
- सूचना मागको विषय खुलेको निवेदन
- १० पेज भन्दा माथिको सूचनाकोे शुल्क बुझाएको रसिद