FAQs Complain Problems

अपडेट

गै.स.स.को कार्यक्रम स्विकृती माग

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय: 
योजना तथा प्रशासन शाखा
सेवा शुल्क: 
शुल्क नलाग्ने
आवश्यक कागजातहरु: 
  • समाज कल्याण परिषदको ढाँचामा सहमति पत्र
  • सहमति माग गरेको निवेदन
  • दातृ निकास संग भएको सम्झौताको प्रति
  • लेखा परिक्षण प्रतिवेदन