अपडेट
गै.स.स.को कार्यक्रम स्विकृती माग
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय:
योजना तथा प्रशासन शाखा
सेवा शुल्क:
शुल्क नलाग्ने
आवश्यक कागजातहरु:
- समाज कल्याण परिषदको ढाँचामा सहमति पत्र
- सहमति माग गरेको निवेदन
- दातृ निकास संग भएको सम्झौताको प्रति
- लेखा परिक्षण प्रतिवेदन