FAQs Complain Problems

अपडेट

बोलपत्र आवान

थप कागजात/विवरण : 

श्री संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय को ससर्त अनुदान , नगरपालिका र उपभोक्ता को समेत सहभागितामा आधारित सौर्य सडक बत्ति कार्यक्रम संचालन गर्न श्री संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय बाट तोकिदिएको प्राबिधिक स्पेसिफिकेशन पुरा गर्न सक्ने, बैकल्पिक उर्जा प्रबर्धन केन्द्र खुमलटार, ललितपुरमा सुचिकृत कम्पनीहरुबाट सौर्य सडक बत्ति जडान गर्न निम्न सर्तहरुको अधीनमा रही रीतपुर्बकको सीलबन्दीबोलपत्र आह्वान गरिएको छ |