FAQs Complain Problems

अपडेट

शहिद परिवार लक्षित योजना तथा कार्यक्रम सञ्चालन गर्नको लागि तयार परेको प्रश्नावली फारम तथा पत्र (वडा कर्यालय सबै)

थप कागजात/विवरण : 

यो प्रश्नावली चौतारा साँगाचोकगढी नगरपालिकाले शहिद परिवार लक्षित योजना तथा कार्यक्रम सञ्चालन गर्नको लागि तयार पारिएको हो । संकलित तथ्याङ्क सो प्रयोजन बाहेक अन्य उद्देश्यको लागि प्रयोग गरिने छैन र प्राप्त तथ्याङ्कको गोपनियता कायम राखिने छ ।