FAQs Complain Problems

अपडेट

Photo Gallery

हालको चौतारा साँगाचोकगढी नगरपालिका नक्शा, Local Road Network (Chautara Municipality), Road Map of Final DRCN Road, , , , , , , , , , , , , , ,

, , , , , , , , , , , , , , , , , ,

चाैतारा साँगाचोकगढी नगरपालिकाकाे आ.व. २०७६/०७७ काे लागि १ अर्ब २३ कराेड ८७ लाख १५ हजार र संघ-संस्थाकाे १२ कराेड १ लाख ८९ हजार ६ सय ७९ गरी १ अर्ब ३५ कराेड ८९ लाख ४ हजार ६ सय ७९ रूपैयाकाे याेजना तथा कार्यक्रम समेटिएकाे वजेट नगर सभामा प्रस्तुत गरियाे । 

, , , , , , ,

सिन्धुपाल्चोकको चौतारामा सुरु भएको दोस्रो तोप २१ मेयरकप फुटबल प्रतियोगितामा सिन्धुपाल्चोक युथ क्लबले विजयी सुरुवात गरेको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको उद्घाटन खेलमा सिन्धुपाल्चोकले झम्सीखेल युथ क्लबलाई २–० ले हराउँदै विजयी सुरुवात गरेको हो । प्रतिष्पर्धात्मक खेलको ३५ औं मिनेटमा सन्देश गुरुङले गरेको पहिलो गोलबाट सिन्धुपाल्चोक युथले अग्रता लिएको थियो । झम्सीखेलले विभिन्न मुभ बनाएपनि गोल फर्काउन सकेन । खेलको ८२ औं मिनेटमा सिन्धुपाल्चोककै पेमानोर्बू लामाले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारेर आफ्नो टोलीका लागि जितको सुनिश्चित समेत गरे । खेलको म्यान अफ दि म्याच सिन्धुपाल्चोकका पेमानोर्बू लामा घोषित भए । ए डिभिजनका क्लबहरुको समेत सहभागिता रहने प्रतियोगितामा १२ टीम सहभागी रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा आयोजक तोप एक्काइसका अनुसार ए डिभिजन लिग खेल्ने त्रिभुवन आर्मी, एपिएफ, रानीपोखरी कर्नर टिम (आरसिटी) र श्री भगवती युवा क्लब टोखाले सहभागिता जनाउने तोप एक्काइसका अध्यक्ष अशोक कार्कीले जानकारी दिए । २५ लाख ५३ हजार ९ सय रुपैयाँ अनुमानित लागतमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका उत्कृष्ट खेलाडी र सर्वा्धिक गोलकर्तालाई २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र, उत्कृष्ट युवा खेलाडीलाई नगद १० हजार र हरेक खेलमा प्रदान गरिने म्यान अफ दि म्याचलाई नगद तीन हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा २ हजार जना अट्ने अस्थाई प्याराफिटको समेत ब्यवस्था गरिएको छ । प्रतियोगितामा बिजेताले पाँच लाख पाँँच हजार नगद सँगै ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ । साथै, बिजेता टोलीलाई र्याफ्टिङ सहित एक रातको बसाई सुकुटे स्थित माया बिचमा गराइने छ । प्रतियोगितामा दोस्रो हुने टीमले नगद २ लाख पाँच हजार पाउनेछन । नगद सँगै मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगिताको उद्घाटन दिउँसो १ बजे सामाजिक विकास मन्त्री युवराज दुलालाले गरेका थिए ।

सार्बजनिक सुनुवाई कार्यक्रम -२०७३/०६/१२, कुबिन्ड़ेका केहि झलकहरु

,

सार्वजानिक सूनुवाई कार्यक्रम २०७३ असार ३१ गते

सुचना, संचार तथा प्रविधि सम्बन्धि २ दिने अभीमुखीकरण कार्यक्रम, सुचना, संचार तथा प्रविधि सम्बन्धि २ दिने अभीमुखीकरण कार्यक्रम, सुचना, संचार तथा प्रविधि सम्बन्धि २ दिने अभीमुखीकरण कार्यक्रम, सुचना, संचार तथा प्रविधि सम्बन्धि २ दिने अभीमुखीकरण कार्यक्रम, सुचना, संचार तथा प्रविधि सम्बन्धि २ दिने अभीमुखीकरण कार्यक्रम, सुचना, संचार तथा प्रविधि सम्बन्धि २ दिने अभीमुखीकरण कार्यक्रम, सुचना, संचार तथा प्रविधि सम्बन्धि २ दिने अभीमुखीकरण कार्यक्रम

सुचना, संचार तथा प्रविधि सम्बन्धि २ दिने अभीमुखीकरण कार्यक्रम

चौतारा नगरपालिका द्वारा निर्मित बाल उद्धान उत्घाटन समारोहमा उपस्थित व्यक्तिहरु , चौतारा नगरपालिका द्वारा निर्मित बाल उद्धान, चौतारा नगरपालिका द्वारा निर्मित बाल उद्धान उत्घाटन समारोहमा कार्यकारी आधिकृत श्री भूवनेश्वोर लामिछाने

चौतारा नगरपालिका द्वारा निर्मित बाल उद्धान उत्घाटन समारोह २०७३/०१/२५

तेस्रो नगर स्थापना दिवसको अवसरमा नगर स्तरीय सरसफाई अभियान

तेस्रो नगर स्थापना दिवसको अवसरमा नगर स्तरीय सरसफाई अभियान