FAQs Complain Problems

समाचार

चौतारा बजारबाट देखिने रमणीय जुगल हिमाल

Read More

मित्र राष्ट्र चीनका माननीय उप-मन्त्रि तथा आपतकालिन व्यवस्थापन मन्त्रि Zheng Guoguang 郑国光 अतिथि स्वागत कार्यक्रम

Read More

चौतारा बजार

Read More

चौतारा साँगाचोकगढी नगरपालिकाको कार्याल

Read More

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

हार्दिक श्रद्धाञ्जली

INVITATION FOR ELECTRONIC BIDS (Upgrading Work in Manedada-Falate- Bhimtar Road, CSGM/NCB/WORKS-06/077-78)

शिलबन्दि दरभाउ पत्र स्वीकृत गर्ने आशयको सूचना

सूचना ! सूचना !! सूचना !!! (बालुवा लिलाम गर्ने सम्बन्धि दोश्रो पटक प्रकाशित)

सामुदायिक विधालयको लेखा परिक्षाणको लागि लेखा परिक्षाक सुचिकृत गर्ने सम्बन्धि सूचना (संसोधन सहित)

सूचना ! सूचना !! सूचना !!! (बालुवा लिलाम गर्ने सम्बन्धमा संशोधन गरिएको)

औषधि तथा औषधिजन्य सामान खरिदको लागि सिलबन्दी दरभाउ पत्र आव्हानको सूचना

Pages

सूचना तथा समाचार

Elected Profile

अमान सिं तामाङ
9865707737
mayor.chautaramun@gmail.com
जानुका पराजुली
9863697523
janu2043@gmail.com

Officials

फणिन्द्र प्रसाद पाैडेल
9851164875
phanindrap894@gmail.com
महेन्द्र कुमार बोहरा
9840783747
mahendrabohora598@gmail.com

Information Officer

दुर्गा प्रसाद ढुङ्गेल
9851182685
dhungeldurgaprasad@gmail.com

IT Officer

Er. Roshan Ghimire
9841609999
ito.roshanghimire@gmail.com

नगर गित

सेवाहरु

सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ हप्ता
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा/योजना शाखा
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • सम्बन्धित व्यतिको निबेदन
  • उपभोक्ता समितिको भेला वसी समिति गठनको निर्णयको माईन्यूट फोटोकपि
  • स्वीकृत कार्यक्रम छायाकपी (नगरपालिका तथा वडा कार्यालयबाट प्राप्त हुने)
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा/योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • जनप्रतिनिधिको रोहवरमा भेला वसी उपभोक्ता समिति गठन भएको माईन्यूटको फोटोकपि
  • उपभोक्ता समितिमा कम्तीमा ३३% महिला (अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये १ जना महिला भएको)
  • उपभोक्ता समितिमा कम्तीमा ७ जना र बढिमा ११ जना पदाधिकारी रहेको समिति गठन भएको ।
  • ५ सदसीय अनुगमन समिति गठन गरि ४०% महिला भएको ।
  • उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाण पत्रको फोटोकपि
  • वडा कार्यालयको सिफारिस
  • योजना सम्झौता गरिपाउँ भन्ने समितिको छाप सहितको उ.स. अध्यक्षको निवेदन
  • पूर्वाधारको हकमा तोकिएको प्राविधिकवाट लागत अनुमान र कार्यक्रमको हकमा आर्थिक प्रस्ताव
     
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा/योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखायोजना शाखा/विषयगत शाखा/वडा कार्यालय
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • सम्वन्धित उपभोक्ता समितिको निर्णय
  • म्याद थप गर्न अनुरोध गर्ने उपभोक्ता समितिको वैठकको मनासिव कारण सहितको निर्णय प्रतिलिपि
     
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा/विषयगत शाखा/लेखा शाखा
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • प्राविधिकको मुल्याङ्कन, विल भर्पाई, फोटो र प्रतिवेदन
  • उपभोक्ता समितिको निर्णय सहित अध्यक्षको रनिङ्ग विल भूक्तानीको लागि निवेदन
  • वडा कार्यालयकोे सिफारिस
  • स्थानीय÷वडा स्तरिय अनुगमन समितिको निर्णयको फोटोकपि
  • नगरस्तरिय अनुगमन समितिको निर्णयको प्रतिलिपि 
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा/विषयगत शाखा/लेखा शाखा
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • अन्तिम किस्ता भूक्तानीका लागि अध्यक्षले भूक्तानी माग गरेको निवेदन
  • प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन
  • फोटो
  • विल, भर्पाई,
  • उपभोक्ता समिति र अनुगमन समितिको भूक्तानी सिफारिसका लागि भएको निर्णय
  • वडा कार्यालयको सिफारिस
  • कार्यक्रमको हकमा उपस्थिति तथा प्रतिवेदन

जानकारी

हाम्रो नगरपालिकाको GIS नक्सा