FAQs Complain Problems

अपडेट

सूचना तथा समाचार

आ.व २०७७-७८ को आय व्ययको अनुमानित विवरण

सामाजिक सुरक्षा भत्ता नामावली नवीकरण सम्बन्धमा

सम्पत्ती विवरण बुझाउने सम्बन्धमा । ( वडा कार्यालय सबै)

योजना सम्पन्न गरी भुक्तानी गर्ने सम्बन्धमा (वडा कार्यालय सबै)

आठौ नगर सभा सम्बन्धमा ।

प्रस्तुत विषयमा मिति २०७७ आषाढ १० गते विहान ११ः३० बजे चौतारा साँगाचोकगढी नगरपालिकाको आठौं नगर सभा सहिद स्मृति भवन (चौतारा साँगाचोकगढी नगरपालिका वडा नंं ५, गैरीगाउँ) मा हुने भएकोले यहाँहरुको उपस्थितिको लागि अनुरोध छ । 

उद्यम संचालन गर्ने महिलाहरुको लागि अनुदान कार्यक्रमको निवेदन फारम

चौतारा साँगाचोकगढी नगरपालिकाको आ.व.०७६।७७ मा विनियोजित बजेटबाट यस नगरपालिका भित्र बसोवास गर्ने उद्यम संचालन गर्ने महिलाहरुको लागि अनुदान कार्यक्रमको व्यवस्था गरि सूचना प्रकाशित गरी प्रस्ताव आव्हान गरिएकोमा निवेदकले भर्ने फारमको  ढाँचा ।

विवरण पठाउने सम्बन्धमा (वडा कार्यालय सबै)

Pages