FAQs Complain Problems

अपडेट

सूचना तथा समाचार

एकीकृत सम्पत्ति कर सम्बन्धी अत्यन्त जरुरी सूचना

एकीकृत सम्पत्ति कर सम्बन्धी अत्यन्त जरुरी सूचना (वडा कार्यालय सबै)

चौतारा साँगाचोकगढी नगरपालिकामा कार्यरत स्थानीय सेवा तर्फका स्थायी तथा अस्थायी कर्मचारी विवरण

सूचना ! चौतारा बजार भित्रको सडकमा १० मिटर आसपासका अस्थायी संरचना हटाई सडक खण्ड कालोपत्रे गर्ने कार्यमा सहयोग गरिदिनु हुन !

चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ५ स्थित चौतारा बजार भित्रको सडकमा १० मिटर आसपासका अस्थायी संरचना हटाई सडक खण्ड कालोपत्रे गर्ने कार्यमा सहयोग गरिदिनु हुन |

वडा नं. ७ मा जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रम

आज मिति २०७४ चैत्र २९ गतेका दिन भएको जेष्ठ नागरिकहरुको भेलामा सनोसिरुवारी, चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ७ का जेष्ठ नागरिकहरु लाई जेष्ठ नागरिक परिचय पत्र वितरण गरियो ! उक्त कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत श्री राजुभाइ श्रेष्ठ, वडा नं.

चौतारा बजार क्षेत्रमा सि.सि.टि.भि. क्यामरा (CCTV) जडान कार्य सम्पन्न

आज मिति २०७४/१२/२६ गतेका दिन वाट चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र समन्वयमा चौतारा बजार क्षेत्रमा सि.सि.टि.भि. क्यामरा (CCTV) जडान कार्य सम्पन्न गरि संचालनमा ल्याइएको छ | हाललाई सि.सि.टि.भि. क्यामरा को संख्या ९ वटा रहेको छ | सि.सि.टि.भि.

नगरपालिकामा योजना सम्झौता गर्न आउदा आवश्यक पर्ने कागजपत्रहरु

Pages