FAQs Complain Problems

अपडेट

चौतारा साँगाचोकगढी नगरपालिका भित्रका पर्यटकीय स्थलहरु

Read More

चौतारा बजारबाट देखिने रमणीय जुगल हिमाल

Read More

बुद्ध पार्कको सुन्दर दृष्य

Read More

चौतारा बजार

Read More

गौराती भीमेश्वर मन्दिर

Read More

विद्यालयको कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत

Read More

चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत

Read More

आर्थिक बर्ष २०७५।०७६ को नीति, योजना तथा कार्यक्रम र वजेट सहितको वार्षिक नगर विकास योजना

आर्थिक बर्ष २०७५।०७६ को नीति, योजना तथा कार्यक्रम र वजेट सहितको वार्षिक नगर विकास योजना Download गर्न तल रहेको Click here to download the PDF file मा Click ग

आन्तरिक आय तर्फको शिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना (संसोधित)

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ घ (१) घ(२) र घ(६) समेतमा भएको व्यवस्था, नगरपालिकाको आन्तरिक आय संकलन कार्यविधी २०७५, प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तथा नगर कार्यपालिकाको निर्णयानुसार देहायका शिर्षकहरुमा राजस्व असुली सम्बन्धी काम आ.व.

नगरपालिकामा एक वर्षको अवधिमा सम्पादन गरेका मुख्य मुख्य कार्य तथा उपलव्धीहरु

एकीकृत सम्पत्ति कर सम्बन्धी अत्यन्त जरुरी सूचना (वडा कार्यालय सबै)

चौतारा साँगाचोकगढी नगरपालिकामा कार्यरत स्थानीय सेवा तर्फका स्थायी तथा अस्थायी कर्मचारी विवरण

चौतारा बजार क्षेत्रमा सि.सि.टि.भि. क्यामरा (CCTV) जडान कार्य सम्पन्न

आज मिति २०७४/१२/२६ गतेका दिन वाट चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र समन्वयमा चौतारा बजार क्षेत्रमा सि.सि.टि.भि. क्यामरा (CCTV) जडान कार्य सम्पन्न गरि संचालनमा ल्याइएको छ | हाललाई सि.सि.टि.भि. क्यामरा को संख्या ९ वटा रहेको छ | सि.सि.टि.भि.

मेयर कप फुटबल प्रतियोगिता शुरु

सिन्धुपाल्चोककै सर्वाधिक पुरस्कार राशिको प्रथम चौतारा सांगाचोकगढि मेयर कप फुटबल चैत्र २० गतेबाट सुरु हुने भएको छ । आयोजक तोप २१ ले आज चौतारामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको छ । प्रतियोगितामा १७ वटा फुटबल टिम सहभागि हुने भएका छन। जसमा जिल्ला बाहिरबाट ५ टिम सहभागि भएका छन् । ज

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

कृष्ण प्रसाद सापकोटा
9851003766
mayor.chautaramun@gmail.com
सीता थापा
9841646086
sita.post@gmail.com

पदाधिकारी

पुरुषोत्तम घिमिरे
9851164875
chautaramun@gmail.com

सूचना अधिकारी

अशोक घले
9851348029

सेवाहरु

सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ हप्ता
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा/योजना शाखा
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • सम्बन्धित व्यतिको निबेदन
  • उपभोक्ता समितिको भेला वसी समिति गठनको निर्णयको माईन्यूट फोटोकपि
  • स्वीकृत कार्यक्रम छायाकपी (नगरपालिका तथा वडा कार्यालयबाट प्राप्त हुने)
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा/योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • जनप्रतिनिधिको रोहवरमा भेला वसी उपभोक्ता समिति गठन भएको माईन्यूटको फोटोकपि
  • उपभोक्ता समितिमा कम्तीमा ३३% महिला (अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये १ जना महिला भएको)
  • उपभोक्ता समितिमा कम्तीमा ७ जना र बढिमा ११ जना पदाधिकारी रहेको समिति गठन भएको ।
  • ५ सदसीय अनुगमन समिति गठन गरि ४०% महिला भएको ।
  • उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाण पत्रको फोटोकपि
  • वडा कार्यालयको सिफारिस
  • योजना सम्झौता गरिपाउँ भन्ने समितिको छाप सहितको उ.स. अध्यक्षको निवेदन
  • पूर्वाधारको हकमा तोकिएको प्राविधिकवाट लागत अनुमान र कार्यक्रमको हकमा आर्थिक प्रस्ताव
     
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा/योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखायोजना शाखा/विषयगत शाखा/वडा कार्यालय
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • सम्वन्धित उपभोक्ता समितिको निर्णय
  • म्याद थप गर्न अनुरोध गर्ने उपभोक्ता समितिको वैठकको मनासिव कारण सहितको निर्णय प्रतिलिपि
     
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा/विषयगत शाखा/लेखा शाखा
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • प्राविधिकको मुल्याङ्कन, विल भर्पाई, फोटो र प्रतिवेदन
  • उपभोक्ता समितिको निर्णय सहित अध्यक्षको रनिङ्ग विल भूक्तानीको लागि निवेदन
  • वडा कार्यालयकोे सिफारिस
  • स्थानीय÷वडा स्तरिय अनुगमन समितिको निर्णयको फोटोकपि
  • नगरस्तरिय अनुगमन समितिको निर्णयको प्रतिलिपि 
सेवा प्रकारः- योजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा/विषयगत शाखा/लेखा शाखा
सेवा दिने कार्यालयः- योजना तथा प्रशासन शाखा
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • अन्तिम किस्ता भूक्तानीका लागि अध्यक्षले भूक्तानी माग गरेको निवेदन
  • प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन
  • फोटो
  • विल, भर्पाई,
  • उपभोक्ता समिति र अनुगमन समितिको भूक्तानी सिफारिसका लागि भएको निर्णय
  • वडा कार्यालयको सिफारिस
  • कार्यक्रमको हकमा उपस्थिति तथा प्रतिवेदन

जानकारी

राष्ट्रिय जनगणना २०७८